Saturday, October 22, 2011

तिहार आयो, घरको यादले सताई रहेछ



तिहार आयो, घरको यादले सताई रहेछ

तिहारमा घर सयपत्री र मखमली फूलले सजिएको र  झिलमिल भएको एउटा तस्बिरले सधै सधै घरको याद ताजा बनाएर ल्याउछ; तिहार दैलामै आइपुग्दा आज फेरी मलाई त्यस्तै अनुभति भयो |



तपाई सबैलाई यमपन्चक (तिहार) को हर्द्दिक मंगलमय शुभकामना 

No comments:

Post a Comment